तस्बिरहरु : रोयटर्स

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकाल अन्त्यतिर आइपुग्दा आयोजना गरेको डिनरमा थुप्रै हलिउड कलाकारका साथ प्रियंका चोपडा पनि उपस्थित भइन् ।


हलिउड सिरियल ‘क्वान्टिको’का लागि अवार्डसमेत जितिसकेकी प्रियंका अहिले सुटिङमा रहेको फिल्म ‘बेवाच’का कारण चर्चामा छन् । वासिङटन हिल्टनमा आयोजित ‘ह्वाइट हाउस करेसपोन्डेन्ट्स डिनर’मा प्रियंका ग्ल्यामरस अवतारमा उपस्थित भएकी थिइन् । विल स्थिम, इमा स्टोनजस्ता हलिउड कलाकारका बीच प्रियंका जुहैर मुरादले डिजाइन गरेको पोशाकमा पुगेकी थिइन् ।



Share To:

तपाईको प्रतिक्रिया :