काठमाडौँ: द्वन्द्वपीडित तथा मानवअधिकारवादीले पछिल्लो पटक नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच भएको नौबुँदे सहमति खारेजीको माग गर्दै बुधबार धर्ना दिएका छन्।
उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बिहान ९ बजेदेखि एक घन्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन्।
द्वन्द्वपीडित तथा मानवअधिकारवादीले सहमतिले दण्डहीनतालाई संस्थागत गर्ने जनाउँदै खारेज गर्न माग गरेका छन्



तपाईको प्रतिक्रिया :