नायिका बिपासा बासु अप्रिल ३०मा करण ग्रोवर सँग बैबाहिक सम्बन्धमा बाँदिएकी छिन् । प्रायजसो लगन गाँठो पछि जोडिहरु आफ्नो लोकल ठाउँलाई छोडेर केहि समयको लागी टाढा जाने चलन रहेको छ । अहिले बिपासा र पति करण हनीमुनको लागी माल्दिब्स पुगेका छन् ।
हनीमुनको लागी माल्दिब्स पुगेका बिपासाले अहिले आफ्नो फ्यानहरुलाई ईन्स्टाग्राम मार्फत आफ्नो बिहे पछिको एउटा तस्विर सेयर गरेकी छिन् । जुन अहिले निकै नै वायरल बनिरहेको छ । उनले ईन्स्टाग्राममा सेयर गरेकी तस्विरमा उनि बिक्किनी पोजमा समुद्रको किनारमा उभिएकी छिन् ।
साथै बिपासाको पति करणले पनि उक्त तस्वीरलाई सेयर गर्दै क्याप्सनमा ूःथ धषभ ष्क ब नयममभकक१ क्ष् नयत गिअपथ यच धजबतरु११ू लेखेका छन् । जे होस् उनिहरुको यो जोडिलाई बिपासाको फ्यानहरुले पनि निकै मन पराएका छन् ।

तपाईको प्रतिक्रिया :