राजधानीमा बिहिबार एकाबिहानै अज्ञात समुहले आगजनी गरेको छ । काठमाडौँको डल्लुस्थित विष्णुमती पुलनजिक आइडल मोडल स्कूलको विद्यार्थी बोकीराखेको बसमा बिद्यार्थीलाई बसबाट झारेर आगजनी गरिएको हो ।
बसमा कस्ले र किन आगो लगायो भन्ने बारे अझै केही खुलीसकेको छैन । प्रहरीले आगजनी गर्ने समुहको खोजीकार्य भइरहेको जनाएको छ ।
source:imagekhabar


तपाईको प्रतिक्रिया :