सप्तरी, साउन १३ – भारतीय पक्षले सप्तरीको तिलाठीमा दुई देशको सीमा दशगजा मिचेर बाँध बनाउन थालेपछि तनाव भएको छ । भारतीयले एकपक्षीय रुपमा नेपाली भूमी डुबानमा पर्ने गरी बाँध बनाउन थालेपछि त्यहाँका स्थानीय बासिन्दाले बिरोध गरेका सप्तरी, साउन १३ – भारतीय पक्षले सप्तरीको तिलाठीमा दुई देशको सीमा दशगजा मिचेर बाँध बनाउन थालेपछि तनाव भएको छ । भारतीयले एकपक्षीय रुपमा नेपाली भूमी डुबानमा पर्ने गरी बाँध बनाउन थालेपछि त्यहाँका स्थानीय बासिन्दाले बिरोध गरेका निर्माण कार्यलाई निरन्तरता दिएका छन् । बाँध निर्माणको बिरोध गरेपनि स्थानीय प्रशासनले चासो नदिएको त्यहाँका बासिन्दाको गुनासो छ ।
Share To:

तपाईको प्रतिक्रिया :