काठमाडौँः शुक्रबार दिउँसो काठमाडौँको कीर्तिपुर केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार  दिउँसो २ः४० बजे  कीर्तिपुर केन्द्र भएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
सानो धक्का गएको भए पनि काठमाडौँ नै केन्द्र भएकाले काठमाडौँमा ठूलो धक्का महसुस गरिएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :