अन्य मोबाइल फोनभन्दा स्मार्टफोनको ब्याट्रि छिटो सकिने गर्दछ । यी फोनहरुमा धेरै फिचरहरु हुने भएर पनि यसको ब्याट्रि छिटो सकिने विभिन्न रिर्पाटले जनाएको छ । स्मार्टफोनमा ब्याट्रि टिकाउने भन्ने एक किसिमको चुनौती नै रहेको छ । यस्ता फोनहरुमा २४ घण्टा भन्दा बढि ब्याट्रि टिकाउन गाह्रो हुन्छ ।
स्मार्टफोनको ब्याट्री चार्ज गर्दा प्रयोगकर्ताले के गर्नु हुन्छ र के हुँदैन भन्ने कुराको समेत ज्ञान हुनु आवश्यक पर्छ। आज हामी यहाँ स्मार्टफोन चार्ज गर्दा गर्न नहुने कामहरुको बारेमा चर्चा गर्दछौँ । सकेसम्म फोनमा आधा ब्याट्री हँदा नै चार्जमा राख्नु पर्दछ । आधा भन्दा माथि ब्याट्री भएको अवस्थामा तपाईले मोवाइल चार्जमा राख्नु भयो भने यसले ब्याट्रीको लाइफ बढाउन समेत मद्दत गर्छ ।
मोवाइललाई भुलेर पनि घाम पर्ने ठाउँमा राख्नु हुँदैन । गर्मी ब्याट्रीको दुश्मन नै हो भने पनि हुन्छ । यसले मोवाइलको ब्याट्री छिटो मात्र सिध्याउने होइन,ब्याट्रीको आयु समेत घटाइ दिन्छ । स्मार्टफोनमा जनु पायो त्यही चार्जर प्रयोग गर्नु हँदैन । सकेसम्म आफ्नै चार्जरबाट मोवाइल चार्ज गर्नुपर्दछ । अरुको चार्जरले मोवाइलको पट नै बिगारिदिन्छ । मोवाइल चार्ज गर्दा सकेसम्म बन्द गरेर गर्नुपर्छ । मोवाइल अफ गरेर चार्ज गर्दा चार्ज छिटो त अवश्य हुन्छ । यसले ब्याट्रीको लाइफ पनि बढाइदिन्छ ।

तपाईको प्रतिक्रिया :