सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।
आज बसेको संसदीय समितिको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सहप्रवक्ता किरण गिरीले बताए । बैठकले सांसदहरुलाई अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन पनि दिएको उनले जानकारी दिए ।
राप्रपाबाट श्रम मन्त्री बनेका दीपक बोहराले माओवादी बाहिरिएपछि आपूर्ती मन्त्रालयको जिम्मेबारी पनि सम्हालिएरहेका छन् भने जयन्त चन्द बाणिज्य मन्त्री थिए । संसदमा राप्रपाका १२ सांसद छन् ।

तपाईको प्रतिक्रिया :