कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् । एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्चा लगायत सत्तारुढ दलले संसदमा आवश्यक परे कुटाकुट गरेर भए पनि सरकार बचाउने लाजमर्दाे नीति लिएका छन् ।

उनीहरुले अविश्वास प्रस्तावमा छलफल नै गर्न नदिने नीति लिएका हुन् । यसका लागि उनीहरुले विचाराधीन तीनवटा विधेयकलाई बहाना बनाएका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :