पाँइसँग रहेको या तपाँइले किन्न लागेको सामसुङ मोबाइलको चार्जर र डाटा केबल सक्कली हो कि नक्कली भन्ने छुट्याउन यि तस्विरले सहयोग पुर्याउनेछन् ।


सबैभन्दा पहिला लोगो हेर्नुहोस । सक्कलीमा भन्दा नक्कलीमा लोगो बाक्लो अनि खाँजिएको अक्षरमा लेखिएको हुन्छ ।

चार्जरको एकसाइडमा दिइएको विवरणमा यदि लोगोमा घेरा लागेको , विचमा र लेखिएको छ भने त्यो सामान नक्कली हो ।
चार्जरको पीनमा पनि फरक देखिन्छ । सक्कलीको पिनको फेदमा सानो मोटो घेरा हुन्छ भने नक्कलीको पिन फेददेखिनै बराबर हुन्छ ।त्यस्तै डाटा केबल पोर्टमा पनि फरक हुन्छ । पोर्ट अनि किनारमा नक्कलीको भन्दा सक्कलीको बनावट फरक हुन्छ ।
 -युएसबी पोर्टमा रहेको सिग्नलमा पनि अन्तर हुन्छ । नक्कलीमा रहेको सिग्नलमा कलर बढी गाढा हुन्छ । युएसबी पोर्टमा कलर मात्र नभइ साइजनै फरक हुन्छ । -

Share To:

तपाईको प्रतिक्रिया :