तपाईंले सधैं बाबा रामदेवलाई योग गरिरहेको अवस्थामा देख्नुभएको छ । कहिलेकाँही आफ्नो भाषण, मन्तव्य दिने क्रममा पनि याद गर्नुभएको होला । तर योग गुरु बाबा रामदेवको यो अवस्था देखेर तपाईं चकित पर्नुहुनेछ । प्रायजसो मञ्चमा बस्ने बाबा रामदेवले मैदानमा फुटबल खेलेका छन् ।

भारत सरकारको ‘स्वच्छ भारत’ मिशन र ‘बेटी बचाओ बेटी पढाओ’ लाई प्रोमोट गर्नका लागि बलिउड सेलिब्रिटी र सांसदको बिच फुटबल म्याच राखिएको थियो । फुटबल खेलको उद्घाटन गर्न पुगेका उनी खेल सिद्धिए लगत्तै मैदानमा गएर मज्जाले फुटबल खेले ।








Share To:

तपाईको प्रतिक्रिया :