अर्घाखाँचीमा आत्महत्याका घटना बढेका छन् । गएको साउन देखि असार मसान्तसम्म एक वर्षको समयमा ४८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले बताए।
आत्महत्या गर्नेमा १५ वर्ष देखि लिएर ६० वर्षसम्मका व्यक्ती रहेको प्रहरीले जनाएको छ । अघाखाँचीमा गएको वर्ष ४१ जनाले आत्महत्या गरेका थिए ।



तपाईको प्रतिक्रिया :