केटीहरुसँग तपाईको बारम्बार झगडा हुनेगर्छ ? के तपाई उनीहरुको कुरा जान्न चाहानुहुन्छ ? पहिले उनीहरुलाई बुझ्ने प्रयास गर्नुहोस् ।केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । केटाहरुले यी १० कुराहरुमा ध्यान पु्याउन सके केटीहरुसँगको सम्बन्ध धेरै राम्रो बनाउन सक्छन् ।

केटीहरुलाई कहिल्यै भन्न नहुने १० कुराहरु

१. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

२.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

३. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

४. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

५.तिमी त मोटी भइछौ नी भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

८. तिमी त कति नराम्री देखिन थालेकी हौ भनेर कहिल्यै नभन्नु

९.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

१०. तिमीलाई मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु
Share To:

तपाईको प्रतिक्रिया :