विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ। जुलाई १० देखि टरकीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिइएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
Share To:

तपाईको प्रतिक्रिया :