लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब २ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प निकै छोटो समय मात्र भूकम्प महसुस गरिएको थियो ।
विस्तृत विवरण आउँदै…
Share To:

तपाईको प्रतिक्रिया :