कांग्रेस महामन्त्री शशांक दुईसाता पछि घर फर्किए नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई साताअघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएका कोइराला आज घर फर्किएका हुन् । उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो । Share To:
तपाईको प्रतिक्रिया :