तपाइलाई थाहानै होला प्राय औषधि संसारभर सप्लाई हुने भएकाले औषधिको खोल अर्थात् ट्याब्लेटको खोलमा कुशनिंग इफ़ेक्ट दिनका लागि खोलमा खाली ठाउँ राखिन्छ । जसको कारण खोल भित्रको ट्याब्लेट टुटफुट नहोस भनेर खाली राखेको पाइन्छ । यस खाली ठाउँका कारण औषधि तुरुन्त खराब हुदैन । औषधि पसलमा औषधि बेच्दा  ट्याब्लेटको पताकाट्दा बिग्रिने डर पनि रहन्छ त्यसै कारण औषधिको खोलमा खाली ठाउँ राखिन्छ ।प्लाई हुने भएकाले औषधिको खोल अर्थात् ट्याब्लेटको खोलमा कुशनिंग इफ़ेक्ट दिनका लागि खोलमा खाली ठाउँ राखिन्छ । जसको कारण खोल भित्रको ट्याब्लेट टुटफुट नहोस भनेर खाली राखेको पाइन्छ । यस खाली ठाउँका कारण औषधि तुरुन्त खराब हुदैन । औषधि पसलमा औषधि बेच्दा  ट्याब्लेटको पताकाट्दा बिग्रिने डर पनि रहन्छ त्यसै कारण औषधिको खोलमा खाली ठाउँ राखिन्छ ।
Share To:

तपाईको प्रतिक्रिया :