मोरङ, लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यसवर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला आज बिहान बेतेनीको गाउँ तर्फ पसेको हो ।



Share To:

तपाईको प्रतिक्रिया :