मोरङको पथरीशनिश्चरे क्षेत्र पूर्वको कलाकारितामा क्रियाशिल बन्दै गएको परिवेशमा हाँस्यव्यंग्य टेलिचलचित्र ‘दोबाटे’ समूहले झापा दमककी सञ्चारकर्मी गायिक प्रजिता दंगालको तीज गीतको म्यूजिक भिडियो निर्माण सम्पन्न गरेको छ ।
सधैं रक्सीले मातेर हिँड्ने श्रीमानबाट आफुलाई समस्या परेको दुखेको तीजमा साथीसंगीलाई सुनाएको र समाज भेला भएर श्रीमानलाई माफी मगाएर सुधारेको हाँस्यशैलीको गीतको रमाइलो भिडियो निर्माण भएको हो ।
भूपेन्द्र तिम्सिनाको संयोजनमा हरेन्द्र खत्रीको निर्देशन, मात्रिका पौडेल र शिशिर बुढाथोकीको सह निर्देशन, सागर पौडेलको छायांकन रहेको गीतका निर्माता कपिल दंगाल हुन् ।
कलाकारका रुपमा सरोज तिम्सिना र गायिका दंगाल सहित अन्य स्थानिय कलाकारहरु पनि रहेका छन् । एनपीएल मिडिया प्रालिको व्यानरमा निर्मित भिडियोको सम्पादन शिशिर बुढाथोकीले गरेका छन् । भिडियोको छायांकन र सम्पादन पथरीशनिश्चरे स्थित स्टुडियो नेपालीमा भएको हो ।

तपाईको प्रतिक्रिया :