यौनको विषयमा मानिसहरुले धेरै कुराहरु गर्ने गर्दछन् । यसैगरी यौनका विषयमा विभिन्न रोचक तथा अनौठा प्रसँगहरु यो दुनियामा पाइन्छन् । केही प्रसँगहरु निकै पठनीय तथा अनुकरणीय पनि हुन्छन् भने कतिपय अश्लील र आपराधिक प्रकृतिका पनि हुन्छन् ।
यि हुन् यौनसम्बन्धि रोचक नौ तथ्यहरु :

१.पुरुषले भन्दा महिलाले सम्भोगका बेला बढि अश्लील शब्द बोल्छन् ।झण्डै ५६ प्रतिशत पुरुषहरुले कार्यस्थलमै महिला सहकर्मी वा अरु कुनै महिलासँग यौनक्रिडा वा अन्य यौन सम्बन्धि क्रियाकलाप गर्छन्

२.करिव ५६ प्रतिशत पुरुषहरुले कार्यस्थलमै महिला सहकर्मी वा अरु कुनै महिलासँग यौनक्रिडा वा अन्य यौन सम्बन्धि क्रियाकलाप गर्छन् ।

३.सम्भोगका बेला पुरुषलाई चरमोत्कर्षमा पुग्न औषतमा २-५ मिनेट लाग्छ भने महिलालाई १२ मिनेट लाग्छ ।

४.औसातमा १७ प्रतिशत महिलाले मात्र सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने गर्दछन् ।

५.सुखमय तथा सक्रिय यौनजिवन बिताइरहेका पुरुषहरु बुढो उमेरसम्म पनि बाँच्न चाहन्छन् ।

६.महिलाको लागि सम्भोगको चरम आनन्द टाउको दुखाइएको प्राकृतिक औषधि पनि मानिन्छ ।

७.विश्वभरमामा हरेक दिन झण्डै १० करोड पटक सेक्स हुन्छ ।

८. करिव ३० प्रतिशत महिलाहरु ८० वर्षभन्दा बढी उमेरका भइसक्दा पनि आफ्नो पार्टनर सँग सम्भोग क्रिडा गर्छन् ।

९. करिव आधा घण्टाको सेक्सले २०० क्यालोरी उर्जा नष्ट हुन्छ भने एक मिनेटको चुम्बनले २६ क्यालोरी उर्जा नाश गराइदिन्छ ।
Share To:

तपाईको प्रतिक्रिया :