काठमाडौं, साउन १४ – शुक्रबार मलेसियन रिंगिट र कोरियन वनको सटही दर बढेको छ भने दिरहाम, रियाल र दिनारको सटही दर केही घटेको छ। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३८ पैसा र विक्रिदर २९ रुपैयाँ ५४ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ १३ पैसा र विक्रिदर २९ रुपैयाँ २९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४० पैसा र विक्रिदर २६ रुपैयाँ ५४ पैसा तोकेको छ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५५ पैसा रहेको छ। एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ७१ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८३ रुपैयाँ ७७ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

तपाईको प्रतिक्रिया :