बलिउड कलाकार रणवीर सिहं र दीपिका पादुकोणबिच इन्गेजमेन्ट भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरको इन्गेजमेन्ट भएको बताइएको छ ।

पटक–पटक डेटिङमा स्पटहरुमा भेटिने उनीहरुलाई बलिउडमा हट कपलको रुपमा पनि लिँइदै आएको छ । रणवीर र दीपिकाले केही महिना पहिले इन्गेजमेन्ट गरेको जनाएका छन् ।


संचार माध्यमका अनुसार उनीहरुले दुवैको पारिवारिक सहमतिमा इन्गेजमेन्ट गरेको जनाएका छन् । यस विषयम आधिकारिक रुपमा दिपिका र रणवीरले मुख भने खोलेका छैनन् ।
Share To:

तपाईको प्रतिक्रिया :