काठमाडौं ७ साउन। संसदको विवाद सुल्झिएको छ । प्रमुख दलहरुले निर्णय गर्ने अधिकार सभामुख ओनसरी घर्ती मगरलाई दिएका छन् । र, उनले पहिले बजेटसँग सम्वन्धित विधेयकलाई पेश गर्ने भएकी छन् । त्यसपछि अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया :