हरेक कुराको फाइदा र बेफाइदाहरु भएजस्तै सेक्सको पनि फाइदा र बेफाइदाहरु प्रशस्त मात्रमा छन् । यदि तपाई अहिलेसम्म सेक्सदेखि टाढा रहनु भएको छ, तपाईलाई थाहा छ त्यसबाट तपाईको शरीरमा यस्ता बेफाइदाहरु हुन सक्दछन् ।
१. उत्तेजनाको कमी
धेरै समयसम्म सेक्स नगर्दा यौन चाहना नै विलाएर जान सक्ने सम्भावना रहन सक्छ । हरेक जति प्रयोग गरियो उत्तिकै महत्व र कार्यक्षमतामा पनि अभिवृद्धी हुने गर्दछ ।
२.लुब्रिकेन्टको आवश्यकता
शोधकर्ताहरुका अनुसार सेक्स गरिरहँदा अंगमा तरलता कायम रहन्छ । लामो समयसम्म सेक्स छोडेर पुनः गर्दा कृत्रिम लुब्रिकेन्ट आवश्यक हुन सक्छ ।
३. तनाव बढाउछ
सेक्सले मानसिक र भावनात्मक तनाव कम गर्दछ । अध्ययनका अनुसार नियमित सेक्स नगर्दा तनावका क्रममा ब्लड प्रेसउर बढ्ने गर्दछ ।
४. चिडचिढापन बढाउछ
सेक्सले तपाईभित्रको चिडचिढापन कम गर्दछ । जसले जीवनमा सेक्सलाई कम महत्व दिन्छन् उनीहरु दबाव झेल्न असमर्थ हुन्छन् ।
५.इरेक्टाइल डिस्फंक्शन
एउटा अध्ययनअनुसार जुन पुरुष कम सेक्स गर्दछन् वा सेक्स नै गर्दैनन् उनीहरु इरेक्टाइल डिस्फंक्शनको शिकार हुन सक्दछन् ।
६.योनी खुम्चने समस्या
नियमित यौनसम्पर्क नगर्दा योनिका कोशिकाहरुको प्रतिक्रिया कम हुने गर्दछ । त्यसैले योनी कडा हुने गर्दछ ।
७.हृदयघातको खतरा
सफल यौन जीवनले हृदयघातका साथै मुटुरोगको खतरा कम गर्दछ । यद्यपि शारीरिक ब्यायम पनि यस्को विकल्प हो ।
९.दिमाग तेज नहुने
शोधकर्ताहरुले प्रमाणित गरिसकेका छन् कि सेक्स नगर्दा दिमाग तेज हुनु र नहुनुसँग कुनै सम्बन्ध छैन । तर सेक्स गरिरहँदा मस्तिष्कमा न्युरोन्सको नियमित वृद्धि हुने गर्दछ ।
१०.भाइरसबाट कम सुरक्षा
एउटा अध्ययन अनुसार जसले सातामा एक वा दुई पटक सेक्स गर्दछन्, उनीहरुमा रोगसँग लड्ने क्षमता बढी हुने गर्दछ ।



तपाईको प्रतिक्रिया :