६ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि व्यवस्थापिका संसदको बैठक ३ घण्टाका लागि स्थगित भएको छ ।

विहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । यसवीचमा दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :