एजेन्सी । नेपालमा हामिले सतीप्रथाको वारेमा हामिले धेरै कुरा सुनेका छौ । सती प्रथामा श्रीमान्को मृत्युमा श्रीमती पनि चितामा सगैं जल्नुपर्ने हुन्छ । देश अनुसारको भेष भने झै संसारमा अनेकौ नीतिनियम हामीले देख्दै सुन्दै आएका छौं । यस्ता कैयौँ जनजाति समुदाय छन्, जसको रीतिरिवाज, परम्परा र संस्कार सुन्दा अनौठो लाग्छ । यस्तै अनौठो र दर्दनाक परम्परा भएको समुदाय इन्डोनेसियाको पापुआमा बस्ने दानि नामको जनजाति समुदायमा पनि छ ।

Share To:

तपाईको प्रतिक्रिया :