प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा:
काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिनेक्रममा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सदनमा संवोधन गर्दे प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको जानकारी दिए । नेकपा एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ प्रधानमन्त्री निर्बाचित भएका हुन । ओली नेपालका ३८ औं प्रधानमन्त्री हुन ।
===
व्यवस्थापिका संसदको बैठकका क्रममा जनतालाई सलाम ठोकेको केपी ओलीको त्यो अन्तिम ३ मिनेट जसले धेरैलाई रुवायो – भिडियो हेर्नुहोस


Share To:

तपाईको प्रतिक्रिया :