सबै सपना पुरा हुन्छन भन्ने कहाँ लेखेको छ र ? सपना माटोमा मिलिन भए त कुरै सकियो तर अधुरो भएर यसै असरल्ल छरिए के गर्ने ? अनी सपना अस्पतालको शैयामा अनायसै डङरङग लड्यो भने ? अनी सपना महिनौ महिनौ सम्म पनि लडिरहयो भने ? परदेशको अस्पतालमा झनै कठिन, कल्पना गर्नुहोस् त ।




Share To:

तपाईको प्रतिक्रिया :