चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत गोविन्द केसीले आज १६ औं दिन अनशन तोड्दैछन् । हिजो राति सरकारी वार्ता टोलीसँग ४ बुँदे सहमति भएपछि आज केसीले अनशन तोड्न लागेका हुन् ।
उनले अाज २ बजेतिर अनशन ताेड्ने कार्यक्रम छ ।
सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र डा. केसीबीच शिक्षण अस्पतालमा हिजो राति सहमति भएको हो ।

तपाईको प्रतिक्रिया :