पेपले खेलडीलाई पिज्जा, केही जुस तथा अरु ह्याभी फुड नखान खेलडीलाई निर्देशन दिएको डिफेन्डर गेल क्लिसीले बताए । पेपले भने ‘उनीहरुको तौल बढी त छैन वा उनीहरु मोटा त छैनन् तर म मेरा खेलाडी फिट हुन् भन्ने चाहन्छु ।’ फिटनेसका लागि तौल निकै महत्वपूर्ण हुने उनले बताए ।
उनले भने ‘खेलाडी फिट भएनन् भने खतरा बढ्छ, फिट नभएका खेलाडी शारीरिक तथा मानसिक दुवै रुपले सक्रिय तथा तिक्षण नहुँदैनन् । त्यसैले उनीहरु फिट हुनु अत्यावश्यक छ ।’
क्लिसीले आफू प्रशिक्षकको भनाईसँग सहमत रहेको बताएका छन् । क्लिसीले भने ‘कुनै पनि प्रशिक्षकले यस्तो गरेको यो पहिलो पटक हो । हाम्रो टिमका केही खेलाडी अहिले प्रशिक्षणमा छैनन्, उनीहरुको तौलका कारण ।’
खेलाडीको तौल ६० देखि ७० किलो भन्दा माथि हुन नहुने प्रशिक्षकको भनाई छ । म्यानचेस्टर सिटीले बिहीबार राति बोरुसिया डर्टमुण्डसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।
– एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया :