सोनाक्षीं सिन।हाको प्रतिक्षित फिल्म 'अकिरा'को ट्रेलर रिलिज भएको छ। सार्वजनिक भएको ट्रेलरमा सोनाक्षीलाई एक्सन अवतारमा देख्न सकिन्छ।
यसअघि 'गजनी' फिल्म निर्देशन गरेका ए आर मुर्गादोशको निर्देशन रहेको फिल्म तमिल फिल्म 'मौउना गुरू'को हिन्दी रिमेक हो। सेप्टेम्बरमा रिलिज हुने फिल्ममा सोनाक्षी बोल्ड एक्सन अवतारमा देखिएकी छिन्।
Share To:

तपाईको प्रतिक्रिया :