व्यवस्थापिका संसद बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनेछन् ।

संसद बैठकमा तीन दिनदेखि अविश्वासको प्रस्तावमा छलफल भइरहेको छ । आज चार घण्टासम्म संसदमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :