काठमाडौं, साउन २१ – नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि बेलायतका राजदुत रिचार्ड मोरिस र डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले शुक्रबार बिहान बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनु भएको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा भेटी उहाँहरुले बधाई तथा शुभकामना दिनु भएको हो ।
Share To:

तपाईको प्रतिक्रिया :