भारतको गोवामा प्रहरीले हालसालै गोवाको एक पाँचतारे होटलबाट ‘सेक्स ¥याकेट’मा एक युवतीलाई पक्राउ ग¥यो। सोधपुछका क्रममा प्रहरीसँग ती युवतीले भनिन्, ‘म बलिउड हिरोइन हुँ।’
ती युवतीले प्रहरीलाई मोबाइलबाट आफूले खेलेको टिभी सिरियल र तस्बिरहरु देखाएकी थिइन्। प्रहरीले ती युवती र सिरियलको नाम भने सार्वजनिक गरेको छैन। पछि ती युवती जहाजबाट मुम्बई फर्किएको गोवा प्रहरीले जनाएको छ। त्यसाे त ‘हाइप्रोफाइल सेक्स’ काण्डमा बलिउड तथा अन्य थुप्रै देशका थुप्रै अभिनेत्रीहरु मुछिइसकेका छन्।

तपाईको प्रतिक्रिया :