कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पक्राउ परेकाछन् । समाचार अनुसार, सिन्धुपाल्चोकको गिरानचौरमा उनलाई पक्रिईएको हो ।

उनि ‘धुर्मुस–सुन्तली फाउण्डेसन’को नाम त्यहाँ भुकम्प पीडितकालागि बस्ती निर्माण गरिररहेका थिए । ‘उनिमाथी दर्जन बढी गंभीर आरोपहरु छन्, जसको मूल्यांकन हुनु जरुरी छ’ उजुरीकर्ताले बताएका छन् ।
source:Gajureal
बाँकी जानकारी भिडियोमा हेर्नुहोस्:

Share To:

तपाईको प्रतिक्रिया :