क्याप्टेन रञ्जन लिम्बुका बुवा भक्त खेवाङले सोमबार अपरान्ह तीन बजेतिर छोराले उडाएको हेलिकप्टर दुर्घटना भएको थाह पाए । उनी दमकमा हुँदा छोराले उडाएको हेलिकप्टर हराएको थाह पाए । उनले भक्कानिँदै भने, ‘हेलिकप्टर हरायो भन्ने थाह पाउनसाथ छोरा छैन भन्ने अनुमान लगाएँ ।‘
क्याप्टेन लिम्बुकी आमा शान्ताकुमारी लिम्बु केही बोल्न सकिरहेकी छैनन् ।२०४६ साल असार १० गतेका दिन जन्मेका क्याप्टेन लिम्बुले २१ बर्षको उमेरमा विमान चालक बनिसकेको उनका बुवा भक्तले बताए । उनले अमेरिकाबाट विमान चालकको कोर्स गरेको उनले बताए । उनी दुई बर्ष अघि क्याप्टेन भएको बुवा भक्तले बताए ।

तपाईको प्रतिक्रिया :