साउन २० – मैत्रिपूर्ण फुटबलमा युरोपियन च्याम्पियन रियल मड्रिडले जर्मन बुन्डेस लिगा च्याम्पियन बार्यन म्युनिखलाई हराएको छ । बिहीबार बिहान अमेरिकाको न्यु जर्सीमा भएको खेलमा रियल मड्रिडले बार्यन म्युनिखलाई १–० ले हराएको हो । ७९ औं मिनेटमा डानिलोले गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । प्रिसिजन टुरमा रहेको रियल मड्रिड स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना खेलिरहेको छ । रोनाल्डोले अहिले अमेरिकामा बिदा मनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया :