विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति गरेको नेपालको गौरव धरहरा अब आधुनिक बन्ने भएको छ ।

सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो । धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ ।

यो धरहरा बनाउन करीव ३ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Share To:

तपाईको प्रतिक्रिया :