नाइरोवि– विवाह गरेका ७ वर्षसम्म पनि बच्चा नजन्मिएपछि केन्याका एक व्यक्तीले आफ्नै श्रीमतीको दुवै हात काटिदिएका छन्। जबकी स्वास्थ्य परीक्षणका क्रममा तीनै श्रीमान् नपुंशक रहेको पाइएको छ ।
स्टेफिन नाजिला नाम गरेका ति व्यक्तिले श्रीमती ज्याकलिन मेवेन्डिलेको दुवै हात काट्नुका साथै क्रुर तरिकाले टाउको तथा शरिरका अन्य भागमा समेत आाक्रमण गरेका हुन् । आक्रमणपछि प्रहरीले ति व्यक्तिलाई पक्राउ गरेको छ ।
स्वास्थ परीक्षणका क्रममा आफू बच्चा जन्माउन असमर्थ रहेको जानकारी पाएपछि उनले निर्दोश श्रीमतीमाथि अन्धाधुन्द आक्रमण गरेका हुन् । आफ्नै घरमा धारीलो हतियार प्रयोग गरी उनले श्रीमतीको दुवै हात काट्नुका साथै टाउको र कानमा समेत गहिरो चोट पुग्ने गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
स्थानीय महिला समुह तथा प्रहरीको टोलीले घटनापछि मेवेन्डिलाई स्थानीय एक अस्पताल पुर्याएका थिए। एजेन्सी

तपाईको प्रतिक्रिया :