
साउन २२ – ब्राजिलमा सुरु भएको रियो ओलम्पिक २०१६ को उद्घाटन समारोहमा टेनिस खेलाडी गुस्तावो कुर्तेनले ओलम्पिक मशाल बालेका छन् । ब्राजिलका महान फुटबल खेलाडी पेले मशाल बाल्नका लागि उद्घाटन समारोहमा आउन सक्ने भएपछि ३९ वर्षका कुर्तेनले मशाल बालेका हुन् । ओलम्पिक मशाल
बालेका कुर्तेन ब्राजिलबा पूर्व टेनिस खेलाडी हुन् । पूर्व विश्व नम्बर एक कुर्तेनले सन् १९९७, २००० र २००१ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए । उनी विम्बलडन र युएस ओलपन टेनिसको क्वाटरफाइनलसम्म पुगेका छन् ।


तपाईको प्रतिक्रिया :