उनलाई धेरैले ‘हिरोनी’ भन्छन् । पोहोर सालदेखी उनलाई ‘हिरोनी’ भन्न थालिएको हो । हुनत उनि टेम्पो चालक हुन् तर अहिले उनको परिचय फेरिएको छ ।
धादिङ्की कोपिला तामाङ्ले सुन्धारा-सितापाईला रुटको टेम्पो चलाउँदा-चलाउँदै नायिका बनेकी हुन् । हाँस्य कलाकार रबि डंगोलको निर्देशनमा बनेको ‘टेम्पो चालक’मा उनि प्रमूख कलाकार हुन् ।
एक टेम्पो ड्राईभर कसरी बनिन् फिल्मकी नायिका ? यो भिडियो हेर्नुहोस्:
source:setopati

तपाईको प्रतिक्रिया :