एजेन्सी । साउथ इयिडयन स्टार तथा बलीउड चर्चित नायक रजनीकान्तका फिल्म जब जब हलमा लाग्छन् तब उनको चर्चा नेपालमा पनि भारतमै जसरी हुने गर्छ ।
यतिबेला नेपालमा रजनीकान्तको चर्चा उनको चलचित्रको नभई उनको बिचारको हो । हालै एक अन्र्तवार्तामा उनले नेपाल र नेपालीसँग आफ्नो गहिरो अनिा भावनात्मक साइनो भएको बताएका छन् । उनले अन्र्तवार्ताका क्रममा भनेका छन् नेपालका सुन्दर हिमाल पहाड र यहाँ बस्न पाउने भाग्यमानी नेपाली देखेर इष्र्ण समेत लाग्ने गरेको छ ।
हिमाल र हिमालय क्षेत्र मनपराउने रजनीले सो अन्तरवार्तामा ुमलाई हिमालय क्षेत्रमा बस्ने मानिसहरूको जीवनसँग लोभ लाग्छ छ। मलाई हिमालमा बस्ने नेपाली र नेपाल देखेर ईर्ष्या लाग्छु, लगायतका नेपालसँग सम्बन्धित अभिब्यक्ति दिएर नेपालको शिर उच्च बनाइदिएका छन् ।

तपाईको प्रतिक्रिया :