काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुवस दुर्घटना ग्रस्त भएको छ । ४२ जना यात्रु लिएर कात्तिके देउराली जाँदै गरेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको बताइएको छ ।  कम्तीमा २० जनाको मृत्यु भएको हुन सक्ने स्थानिय पुस्कर राज वन्तले वताउनु भयो । अहिले उद्धार कार्य जारी छ । विस्तृत विवरण आउँन बाँकी छ ।
Share To:

तपाईको प्रतिक्रिया :