रियो – भियतनामले ओलम्पिकको इतिहासमा पहिलो पटक स्वर्ण पदक जित्न सफल भएको छ । भिन जुहान होआङले पुरुष तर्फको १० मिटर एयरराइफलमा आफ्नो देशलाई इतिहासमा नै पहिलो पटक स्वर्ण
पदक दिलाएका हुन् । २०२.५ अंक बटुल्दै होआङले सम्भावित विजेता फिलिपे वुलाई निराश बनाए । २०२.१ अंकसहित वु रजत पदक हात पारे भने चीनका पाङ वेइले १८०.४ अंकसहित काँस्य पदक हात पारे । दक्षिण कोरियाका डिफेन्डिङ च्याम्पियन जिन जोनगो पाँचौंमा सिमित बने । -

तपाईको प्रतिक्रिया :