पपुवा न्युगिनीमा ६.७ रेक्टर स्केलको भूकम्प, विस्तृत विवरण आउन बाँकी
पपुवा न्युगिनीमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।सथानीय समय अनुसार दिउसो १ बजेर २२ मिनेट जाँदा पपुवा न्युगीनिको उत्तर पूर्वी आइल्याण्डमा आएको भूकम्प ७ सय ५७ किलोमिटर टाढा
सम्म महसुस गरिएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ठुलो भूकम्प आए पनि सुनामीको कुनै खतरा भने नभएको द प्यासिफिक सुनामी वार्निंग सेन्टरले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
source:lightnepal.com

तपाईको प्रतिक्रिया :