चितवन, ११ भदौ । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको जलबिरेमा ट्रक पल्टिँदा ७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट बालुवा लिएर नारायणगढ गइरहेको ना ३ ख ४५५६ नम्बरको ट्रक शनिबार बिहान साढे ५ बजे अनियन्त्रित भएर नदीमा खसेको हो । प्रहरीका अनुसार घाइते सबैको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया :