काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । भेटमा प्रचण्डले समसामयिक अवस्थाका बारेमा राष्ट्रपतिलाई बिफ्रिङ गरेका थिए ।
भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारले गरेका निर्णयहरुबारे समेत अवगत गराएका थिए ।
तपाईको प्रतिक्रिया :