/साउन २०, काठमाडौं । स्कटल्याण्डको ईडनबर्गका रक्षिता कुमार नामका एक २ वर्षकी बच्चीले अभुतपूर्व क्षमता देखाएका छन् । उनले ५ मिनेटमा एक सय ९६ देशको राजधानीको नाम फरर भन्न सक्छ ।आम बच्चाले आफ्नो नाम समेत भन्न नसक्ने यो उमेरमा रक्षिताले १९६ देश र राजधानीको फरर भन्नु
आफैमा अचम्भित रहेको छ । बालिकाका बुवा रमेश र आमा कविताकी छोरी दिक्षितालाई सुरुमा उनका बुवाले ३० देशको नाम सुनाए र सुनेको आधारमा आफै भन्न लगाए । रमेश त्यसबेला अचम्ममा परे जब छोरीले ३० देशको नाम दुरुस्तै भनिन् । हुँदा हुँदा उनले १९६ देश र तिनका राजधानीको नाम पनि भन्न सक्ने भएकी छिन् । यसरी भन्छिन ५ मिनेट भित्र १९६ देश र राजधानीको नाम फरर..
source:onlinekhabar

तपाईको प्रतिक्रिया :