आफ्नो प्रिय बहिनीको हत्याले पीडामा परेका नेपालकै प्रतिभाशाली फुटबलर बिमल घर्तिमगर अन्ततः फुटबलमा फर्केका छन् । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै मगरले फेरि फुटबलमा फर्किने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्‘ भन्छन समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुर हरुको साथ ले मैदानमा फर्केको छु । भोलिबाट देशकोलागि खेल्न राष्ट्रिय टोलिबाट प्रशिक्षण पुनः सुरु गर्दै छु ।’
Share To:

तपाईको प्रतिक्रिया :