काठमाडौं, ३२ साउन । भारतले अघोषित नाकाबन्दी थोपर्दा ६ महिनासम्म नेपालीले अभूतपूर्व यन्धन अभाव झेल्नु परेपनि गत आर्थिक वर्षमा यातायातका साधनको व्यवसायमा उलेख्य वृद्वि भएको छ ।

मधेस केन्द्रीत दलहरुले गरेको आन्दोलन देखाउँदै भारतले झण्डै ६ महिना नाकाबन्दी गर्दा निर्यात–आयातमा प्रत्यक्ष रुपमा प्रभाव पारे पनि गाडी आयातमा भने वृद्वि भएको यातायात व्यवस्थापन विभागको तंथ्याकले देखाएको छ ।

यातायात व्यवस्थापन विभागको तंथ्याकअनुसार आथिृक वर्ष २०७२/०७३ मा गाडीको दर्ता ४३.४८ प्रतिशतले बढेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Share To:

तपाईको प्रतिक्रिया :